Grassroot Cricket Develooment program बलियो नेपाल न्युट्रीसियन इनिसिएटिभको आयोजनामा तथा क्विन्स इभेन्ट मेनेजमेन्ट प्रा. लि. को व्यवस्थापनमा दोस्रो बलियो नेपाल यु-१६ प्रतियोगिता प्रदेश न.१ बाट शुरु गर्ने तयारि गरेको छ। प्रदेश नं. १ बाट शुरु गरि मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा गरि देशको ५ प्रदेश भरि ट्यालेन्ट हन्ट द्वारा १६ वर्षContinue reading “बलियो नेपालले ५ प्रदेशमा यु-१६ ट्यालेन्ट हन्ट क्रिकेट”
Author Archives: katuwal39
प्रदेश न.१ को यु-१९ महिला टोलिको घोषणा।
नेपाल क्रिकेट संघको आयोजना र सुदुरपश्चिम प्रदेश सरकारको सहयोगमा धनगढीको फाप्ला क्रिकेट मैदानमा सन्चालन हुने अन्तर्राष्ट्रिय क्रीकेट परिषद अन्डर-१९ एसिया छनौट महिला राष्ट्रिय क्रीकेट प्रतियोगितामा सहभागी जनाउन प्रादेशिक क्रिकेट संघ, प्रदेश न.१ ले आर्या कटुवालको नेतृत्वमा १४ सदस्यीय यु-१९ महिला टोलिको घोषणा गरेको छ। घोषणा भएको टोलिमा कप्तान आर्या कटुवाल सहित टीका शाह, प्रज्ञा कटुवाल,Continue reading “प्रदेश न.१ को यु-१९ महिला टोलिको घोषणा।”
चैत्र ६ देखि यु-१९ राष्ट्रिय महिला क्रिकेट प्रतियोगिता
नेपाल क्रिकेट संघको अनुसार यु-१९ राष्ट्रिय महिला क्रीकेट प्रतियोगिता चैत्र ६ गते देखि धनगढीको फाप्लामा सुरु हुने छ। चैत्र ११ गतेसम्म हुने प्रतियोगितामा समूह ‘ए’ र समूह ‘बी’ गरि सात टोलीको सहभागिता रहने छ । समूह‘ ए’मा सुदुरपश्चिम प्रदेश, कर्णली प्रदेश, लुम्बिनी प्रदेश र बागमती प्रदेश रहेका छन भने समूह ‘बी’ मा प्रदेश–१, मधेस प्रदेशContinue reading “चैत्र ६ देखि यु-१९ राष्ट्रिय महिला क्रिकेट प्रतियोगिता”
चैत्र ६ देखि यु-१९ राष्ट्रिय महिला क्रिकेट प्रतियोगिता
नेपाल क्रिकेट संघको अनुसार यु-१९ राष्ट्रिय महिला क्रीकेट प्रतियोगिता चैत्र ६ गते देखि धनगढीको फाप्लामा सुरु हुने छ। चैत्र ११ गतेसम्म हुने प्रतियोगितामा समूह ‘ए’ र समूह ‘बी’ गरि सात टोलीको सहभागिता रहने छ । समूह‘ ए’मा सुदुरपश्चिम प्रदेश, कर्णली प्रदेश, लुम्बिनी प्रदेश र बागमती प्रदेश रहेका छन भने समूह ‘बी’ मा प्रदेश–१, मधेस प्रदेशContinue reading “चैत्र ६ देखि यु-१९ राष्ट्रिय महिला क्रिकेट प्रतियोगिता”
प्रदेश न.१ को लगातार तेस्रो जित। सोनु अन्सारीको सानदार सतक
वाइवाइ अन्डर-१९ पुरुष राष्ट्रिय प्रतियोगिता अन्तर्गत प्रदेश न. १ र प्रदेश न. २ बिच त्रिभुवन बिश्वबिद्धालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको प्रदेश दुई ४८.२ ओभरमा २ सय ११ रनमा अल आउट भएको थियो । प्रदेश २ का कप्तान विवेक यादवको ७१ बलमा ४ चौका र ६ छक्का ७० रनको उत्कृष्ट इनिङ्स खेलेकाContinue reading “प्रदेश न.१ को लगातार तेस्रो जित। सोनु अन्सारीको सानदार सतक”
प्रदेश १ को लगातार दोस्रो जित
बाईबाई पुरुष यु–१९ एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत बिहीबारको खेलमा कर्णाली प्रदेशलाई ७६ रनले पराजित गर्दै प्रदेश १ ले लगातार दोस्रो जित हात पारेको छ । २४० रनको विजयी लक्ष्य पछ्याएको कर्णाली प्रदेश ३८ ओभरमा सबै विकेट गुमाउँदै १६३ रन मात्र बनाउन सक्यो । कर्णालीका लागि रूपक दाहालले अविजित ४१ रनको योगदान दिए । मनिष थापालेContinue reading “प्रदेश १ को लगातार दोस्रो जित”
England debutant banned pending investigation
Ollie Robinson to miss the second Test against New Zealand as the ECB investigates racist and sexist tweets that came to light this week England fast bowler Ollie Robinson has been suspended from international cricket pending an investigation into tweets he posted in 2012 and 2013 that used racist and sexist terms. The posts cameContinue reading “England debutant banned pending investigation”
जान्नुहोस क्रिकेटमा कोलपक नियम, जसले गर्दा बिस्वको धेरै क्रिकेटरहरु इंगलैंडबाट खेल्छन
Kyle Abbott and Rilee Rossouw have joined Hampshire on four and three-year Kolpak deals, respectively इंगलैंडको काउन्टी क्रिकेटमा खेलाडीहरुले अन्य देशको भन्दा राम्रो पैसा कमाउन सक्छन, जुन खेलाडीले कोलपक नियमको फाइदा उठाउन सक्छन उसले आफ्नो घरेलु क्रिकेट खेल्नु भन्दा इंगलैंड काउन्टीको साथ करार गर्न रुचाउछन । साउथ अफ्रीकाको प्रतिभावान खेलाडी काइल एबाटले काउन्टी क्रिकेट खेल्नकोContinue reading “जान्नुहोस क्रिकेटमा कोलपक नियम, जसले गर्दा बिस्वको धेरै क्रिकेटरहरु इंगलैंडबाट खेल्छन”
South African Cricketers Who Play For Other Countries: Labuschagne, Devon Conway,Can you Guess the Rest?
South African born cricketers have had a good time recently. Marnus Labuschagne scored a Test century at the Gabba, Neil Wagner picked up key wickets with a broken toe, and the Glenn Phillips-Devon Conway have been on fire for New Zealand. So can we make a current World XI out of South African players thatContinue reading “South African Cricketers Who Play For Other Countries: Labuschagne, Devon Conway,Can you Guess the Rest?”
नेपालको लागि खुशीको खबर, टि-२० बिश्वकपमा २० टिमले खेल्न पाउने
एकदिवसीय विश्वकप क्रिकेटमा १४ टिम र टी–ट्वान्टी २० टिमले सहभागिता जनाउने भएका छन् । आईसीसीले मंगलबार एकदिवसीय विश्वकप क्रिकेटमा सहभागी टिमको संख्या बढाएको हो । आईसीसीले एकदिवसीय विश्वकपमा टिमको संख्या बढाएर १४ बनाउने निर्णय गरेको छ । आईसीसीले २०२७ र २०३१ को विश्वकपमा १४ टिमले प्रतिस्पर्धा गर्ने जनाएको छ । यसअघि एकदिवसीय विश्वकपमा १० टिमले प्रतिस्पर्धा गर्दै आइरहेकाContinue reading “नेपालको लागि खुशीको खबर, टि-२० बिश्वकपमा २० टिमले खेल्न पाउने”
