How Did Cricket Influence the Gambling Industry So Much?

Cricket is the most popular sport in several countries around the world. It may not have the same popularity as football, but this sport is adored by millions of fans. It has influenced many cultures and individuals. Thousands of children around the globe see some of cricket’s brightest stars as icons and role-models. Throughout theContinue reading “How Did Cricket Influence the Gambling Industry So Much?”

इतिहासकै विशाल जित दर्ता गर्दै नेपालले त्रिकोणात्मक सिरिजको उपाधि चुम्यो

नेपाली राष्ट्रिय क्रिकेट टिमले त्रिकोणात्मक टी २० क्रिकेट सिरिजको उपाधि जितेको छ । नेदरल्याण्ड्सलाई कीर्तिमानी १४२ रनले हराउँदै नेपालले करिव ११ बर्षपछि घरेलु मैदानमा अन्तराष्ट्रिय क्रिकेटका उपाधि जित्न सफल भयो । कीर्तिपुर स्थित टियू मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा ३ विकेट गुमाउँदै २३८ रन बनायो । मध्यम सुरुवात गरेको नेपालले ३०Continue reading “इतिहासकै विशाल जित दर्ता गर्दै नेपालले त्रिकोणात्मक सिरिजको उपाधि चुम्यो”

क्रीकेट संघलाई अवार्ड

नेपाल क्रिकेट संघ (क्यान) ले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) को रिजनल अवार्ड पाएको छ । कोभिड-१९ को समयमा पनि क्रिकेट विकासका लागि पहल गरेको भन्दै आईसीसीले नेपालसहित पाँच राष्ट्रलाई अवार्ड दिएको हो । नेपालसँगै नामिविया, अर्जेन्टिना, भानुआतु र इटलीले आईसीसीले डिभलपमेन्ट इनिसएयटिभ अफ दि इयरको अवार्ड पाएका हुन् । नेपालले एसिया क्षेत्रबाट अवार्ड पाएको हो ।

त्रिकोणात्मक सिरिजको प्रारम्भिक टोलिको घोषणा

 नेपालले बजाज पल्सर त्रिकोणात्मक ट्वान्टी–२० प्रतियोगिताका लागि आइतबार २० सदस्यीय प्रारम्भिक टोलीको घोषणा गरेको छ । नेदरल्यान्ड्स र मलेसिया सम्मिलित प्रतियोगिता वैशाख ४ देखि ११ सम्म त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा आयोजना हुँदै छ । ज्ञानेन्द्र मल्ल, पारस खड्का, दीपेन्द्रसिंह ऐरी, विनोद भण्डारी, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, अविनाश बोहरा, आरिफ शेख, आसिफ शेख, कुशल भुर्तेल, कुशलContinue reading “त्रिकोणात्मक सिरिजको प्रारम्भिक टोलिको घोषणा”

प्रदेश न. १ पहिलो जित कप्तान रुबिनाको शानदार प्रदर्शन

काठमाडौं– प्रदेश न. १ ले ललितपुर मेयर महिला च्याम्पियनसिप टि–२० क्रिकेट प्रतियोगितामा १० विकेटको जित निकालेको छ। प्रदेश न. १ ले लुम्बिनी प्रदेशलाई १० विकेटले पराजित गरेको हो। त्रिवि क्रिकेट मैदानमा भएको आफ्नो दोस्रो खेलमा प्रदेश एकले लुम्बिनीविरुद्ध सानदार जित निकालेको हो। १०५ रनको चुनौती पछ्याउँदै ब्याटिङ गरेको प्रदेश १ ले १३.२ ओभरमा विना विकेट लक्ष्य पूराContinue reading “प्रदेश न. १ पहिलो जित कप्तान रुबिनाको शानदार प्रदर्शन”

प्रदेश न. १ को कार्यसम्पादन समितीको बैठक सम्पन्न

प्रादेशिक क्रिकेट संघ, प्रदेश न. १ को बिभिन्न उप-समिती मध्यको कार्यसम्पाधन उप-समितीको २०७७ चैत्र १७ गते बैजनाथपुर, मोरंगमा बैठक बसी बिभिन्न निर्णयहरु गर्दै सम्पन्न गरेको छ ।प्रादेशिक क्रिकेट संघ, प्रदेश न. १ का अध्यक्ष मिंग्मा डन्डू शेर्पा संयोजक रहेको उप-समितीमा उपाध्यक्ष नविन घिमिरे, सचिब मनोज कटुवाल र कोषाध्यक्ष बिरू श्रेष्ठ रहेका छन् । त्यस्तै बैठकमाContinue reading “प्रदेश न. १ को कार्यसम्पादन समितीको बैठक सम्पन्न”

ललितपुर मेयर कपको लागि रुबिना क्षेत्रीको नेतृत्वमा महिला खेलाडी छनौट

ललितपुर महानगरपालिकाको सहयोग र नेपाल क्रिकेट संघको आयोजनामा यहि २०७७ चैत्र देखि २८ गते सम्म काठमाडौँमा संचालन गर्न लागिएको “LALITPUR MAYOR WOMEN’S CHAMPIONSHIP 2077” को लागि प्रादेशिक क्रिकेट संघ, प्रदेश न. १ ले रुबिना क्षेत्रीको कप्तानीमा आफ्नो १४ सदस्य टोलि घोसणा गरेको छ । उक्त प्रतियोगिताको लागि प्रादेशिक क्रिकेट संघ, प्रदेश न. १ ले अधिकांसContinue reading “ललितपुर मेयर कपको लागि रुबिना क्षेत्रीको नेतृत्वमा महिला खेलाडी छनौट”

डेव व्हाटमोर र जगत टमटा आज बिराटनगर आउदै

प्रादेशिक क्रिकेट संघ, प्रदेश न. १ बिराटनगरमा भोलि देखि राष्ट्रिय खेलकुद परिषद, नेपाल क्रिकेट संघको आयोजना र प्रादेशिक क्रिकेट संघ, प्रदेश न. १ को सहकार्यमा क्रिकेट वर्कसप कार्यक्रम सुरु हुदै छ । यहि २०७७ चैत्र ११ गते बिहान ८ बजे देखि बिराटनगरमा अवस्थित बिग होटेलमा भोलि एक दिन प्रदेश भरि रहेका सम्पूर्ण राष्ट्रिय खेलकुद परिषदContinue reading “डेव व्हाटमोर र जगत टमटा आज बिराटनगर आउदै”

डेव व्हाटमोरबाट प्रदेश न. १ मा क्रिकेट वर्कशप हुने

नेपाल क्रिकेट संघ र राष्ट्रिय खेलकुद परिषदको कार्यक्रम अनुसार प्रदेश एक क्रिकेट संघले युवा खेलाडीको ट्यालेन्ट हन्ट गर्ने भएको छ । विराटनगरको बैजनाथपुर क्रिकेट मैदानमा हुने सो ट्यालेन्ट हन्टका राष्ट्रिय टिमका प्रशिक्षक डेभ ह्वाटमोरपनि सहभागि हुनेछ । प्रदेश क्रिकेट संघले ह्वाटमोरको संलग्नतामा अहिलेसम्म कै ठूलो क्रिकेट वर्कशप गर्ने जनाएको छ । पछिल्लो पटक क्यानले युवाContinue reading “डेव व्हाटमोरबाट प्रदेश न. १ मा क्रिकेट वर्कशप हुने”

Design a site like this with WordPress.com
Get started