Featured

West Indies rope in Monty Desai as batting coach

West Indies rope in Monty Desai as batting coach

West Indies have appointed Monty Desai as the batting coach of the senior men’s team on a two-year contract.

Desai, who has held coaching roles with Afghanistan, Nepal, Indian regional teams and IPL teams Rajasthan Royals and Gujarat Lions in a career of over 12 years, most recently worked with batsmen from the UAE and Canada.

“I am very excited to join a team with such a rich history in the world cricket arena, one that I myself grew up admiring,” Desai said in a statement. “I am very much looking forward to being part of a journey where I can help to create a winning work environment, learn and embrace a new culture, and build a ‘happy dressing room’ tradition alongside other excellent leaders.

“I am eager to join forces with head coach Phil Simmons and director of cricket, Jimmy Adams, and our captains, such that I may contribute in every possible way to the success of our team.”

Desai joined head coach Simmons’ set-up, which includes bowling coach Roddy Estwick and fielding coach Rayon Griffith, ahead of the limited-overs series against India, which starts on December 6 in Hyderabad.

“I have worked with Monty before and he is an excellent coach,” Simmons said. “He has proven he has the ability to get players to improve on their talent and also to perform better in matches. He has vast knowledge of the game and it is good he is starting here with us in India. I look forward to seeing him work with our batsmen in all formats as we look to get better in all areas.”

बलियो नेपालले ५ प्रदेशमा यु-१६ ट्यालेन्ट हन्ट क्रिकेट

Grassroot Cricket Develooment program

बलियो नेपाल न्युट्रीसियन इनिसिएटिभको आयोजनामा तथा क्विन्स इभेन्ट मेनेजमेन्ट प्रा. लि. को व्यवस्थापनमा

दोस्रो बलियो नेपाल यु-१६ प्रतियोगिता प्रदेश न.१ बाट शुरु गर्ने तयारि गरेको छ। प्रदेश नं. १ बाट शुरु गरि

मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा गरि देशको ५ प्रदेश भरि ट्यालेन्ट हन्ट द्वारा १६ वर्ष मुनिका उमेर समुहका खेलाडीहरु छनौट गरि प्रदेशको ५ वटा टिम तयार गरि यहि जेष्ठ महिनाको अन्त्यमा काठमाडौँमा हुने फाइनल प्रतियोगितामा समावेश गराइनेछ।

पहिलो संस्करणको बलियो नेपाल कपको लोगो

उक्त उमेर समुहको प्रतियोगिताबाट नेपालको ग्रासरूट क्रिकेटको विकासमा ठूलो योगदान पुग्ने बलियो नेपालले जनाएको छ । यस प्रतियोगिताको पहिलो संस्करण अघिल्लो वर्ष लुम्बिनी प्रदेशमा सफलता सहित सम्पन्न भैसकेको थियो। प्रदेश नं १ मा प्रतियोगिता हुने मिति चाडैं नै तय गरिने बलियो नेपालले जानकारी गराइएको छ।

प्रदेश न.१ को यु-१९ महिला टोलिको घोषणा।

नेपाल क्रिकेट संघको आयोजना र सुदुरपश्चिम प्रदेश सरकारको सहयोगमा धनगढीको फाप्ला क्रिकेट मैदानमा सन्चालन हुने अन्तर्राष्ट्रिय क्रीकेट परिषद अन्डर-१९ एसिया छनौट महिला राष्ट्रिय क्रीकेट प्रतियोगितामा सहभागी जनाउन प्रादेशिक क्रिकेट संघ, प्रदेश न.१ ले आर्या कटुवालको नेतृत्वमा १४ सदस्यीय यु-१९ महिला टोलिको घोषणा गरेको छ।


घोषणा भएको टोलिमा कप्तान आर्या कटुवाल सहित टीका शाह, प्रज्ञा कटुवाल, पायल ठाकुर, बिमला मलाह, प्रिया मलाह, निरु राजबन्शी, भवानी कामती, हिरमोय रोय, हेमवती रोय, ज्योती दनुवार, अञ्जली शाह, अलिशा खडिया, स्नेहा श्रेष्ठ रहेका छन।
तेस्तै बैकल्पिक खेलाडीहरुमा प्रिया शर्मा, एन्जल दोर्जी, रोजिना खातुन र सलिना तामाङ रहेका छन।
उक्त खेलाडीहरु यहि फागुन २८ गते देखि झापाको काकरभिट्टाको खेल मैदानमा शुरु भएको बन्द प्रशिक्षणबाट  छनौट गरिएको हो।
यस्तै टिम ब्यबस्थापकमा मोरङका अम्बिका बुडाथोकी र प्रशिक्षकमा बिरु श्रेष्ठलाई जिम्मेवारी दिएको छ।
उक्त प्रतियोगिता धनगढीमा चैत ६ गते देखि सुरु हुने छ।

चैत्र ६ देखि यु-१९ राष्ट्रिय महिला क्रिकेट प्रतियोगिता

नेपाल क्रिकेट संघको अनुसार यु-१९ राष्ट्रिय महिला क्रीकेट प्रतियोगिता चैत्र ६ गते देखि धनगढीको फाप्लामा सुरु हुने छ।

चैत्र ११ गतेसम्म हुने प्रतियोगितामा समूह ‘ए’ र समूह ‘बी’ गरि सात टोलीको सहभागिता रहने छ ।

समूह‘ ए’मा सुदुरपश्चिम प्रदेश, कर्णली प्रदेश, लुम्बिनी प्रदेश र बागमती प्रदेश रहेका छन भने समूह ‘बी’ मा प्रदेश–१, मधेस प्रदेश र गण्डकी प्रदेश रहेका छन् ।

प्रतियोगिताको उद्घाटन खेलमा सुदुरपश्चिम र कर्णली भिड्नेछन् ।

चैत्र ६ देखि यु-१९ राष्ट्रिय महिला क्रिकेट प्रतियोगिता

नेपाल क्रिकेट संघको अनुसार यु-१९ राष्ट्रिय महिला क्रीकेट प्रतियोगिता चैत्र ६ गते देखि धनगढीको फाप्लामा सुरु हुने छ।

चैत्र ११ गतेसम्म हुने प्रतियोगितामा समूह ‘ए’ र समूह ‘बी’ गरि सात टोलीको सहभागिता रहने छ ।

समूह‘ ए’मा सुदुरपश्चिम प्रदेश, कर्णली प्रदेश, लुम्बिनी प्रदेश र बागमती प्रदेश रहेका छन भने समूह ‘बी’ मा प्रदेश–१, मधेस प्रदेश र गण्डकी प्रदेश रहेका छन् ।

प्रतियोगिताको उद्घाटन खेलमा सुदुरपश्चिम र कर्णली भिड्नेछन् ।

प्रदेश न.१ को लगातार तेस्रो जित। सोनु अन्सारीको सानदार सतक


वाइवाइ अन्डर-१९ पुरुष राष्ट्रिय प्रतियोगिता अन्तर्गत प्रदेश न. १ र प्रदेश न. २ बिच त्रिभुवन बिश्वबिद्धालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको प्रदेश दुई ४८.२ ओभरमा २ सय ११ रनमा अल आउट भएको थियो । प्रदेश २ का कप्तान विवेक यादवको ७१ बलमा ४ चौका र ६ छक्का ७० रनको उत्कृष्ट इनिङ्स खेलेका थिए । ओपनर रोहन विकले ५९ बलमा ६ चौका र २ छक्कासहित ४७ रनमा आउट भए । सन्तोष कार्की ११, तृतराज दास ८, आशिष झा ५ र गुलशन झा १ रनमा आउट भए ।

अमित यादव ११, आदिल अन्सारी १३, साम्सद मानसुरीले १६ रन बनाए । ६० बल खेलेका प्रदीप पासवानले १ चौका सहित १० रन बनाए । प्रदेश नम्बर १ का दीपेश कडेलले १० ओभरमा २ मेडन सहित ४४ रन खर्चेर ३ विकेट लिए । अर्का स्पिनर गौरव कटवालले ८ ओभरमा ४० रन खर्चेर २ विकेट लिए । दीपक जोशीले २ र अभिनय राजवंशीले १ विकेट लिए ।

जवाफमा प्रदेश नम्बर १ ले ४४.१ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो । प्रदेश १ को जितमा ओपनर सोनु अन्सारीले १ सय ४५ बलमा १४ चौका र ३ छक्का सहित १ सय १९ रनको अविजित इनिङ्स खेले । सोनुले साम्सद मानसुरीलाई ४० औं ओभरको पहिलो बलमा चौका प्रहार गर्दै शतक पूरा गरेका थिए । उनले १ सय २३ बलमा शतक पूरा गरेका थिए ।

दीपेश कंडेलले ५३ बलमा ३ चौका र १ छक्कासहित ३३ रनमा आउट भए । विवेक मेहता २९ रनमा ४ चौका २९ रनमा अविजित रहे । ओपनर अंकित सुवेदी १४ र लव कामत ९ रनमा आउट भए । प्रदेश २ का विवेक यादव, प्रदीप पासवान र तृतराज दासले १–१ विकेट लिए ।

म्यान अफ दि म्याच प्रदेश न.१ का सतक प्रहार गरेका सोनु अन्सारीलाई घोषित भए।

प्रदेश १ को लगातार दोस्रो जित

बाईबाई पुरुष यु–१९ एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत बिहीबारको खेलमा कर्णाली प्रदेशलाई ७६ रनले पराजित गर्दै प्रदेश १ ले लगातार दोस्रो जित हात पारेको छ ।

२४० रनको विजयी लक्ष्य पछ्याएको कर्णाली प्रदेश ३८ ओभरमा सबै विकेट गुमाउँदै १६३ रन मात्र बनाउन सक्यो ।

कर्णालीका लागि रूपक दाहालले अविजित ४१ रनको योगदान दिए ।  मनिष थापाले ३९ र राजप्रशाद शाहले २४ रनको योगदान दिए ।

प्रदेश १ का शरवन किस्कुले ४, लभ कामतले ३, गौरभ कटुवालले २ र दिपेश कँडेलले १ विकेट हात पारे ।

यसअघि मूलपानी क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको प्रदेश १ ले निर्धारित ५० ओभरमा सबै विकेट गुमाउँदै २३९ रन बनाएको थियो ।

प्रदेश १ का लागि विवेक अनन्द मेहताले अर्धशतकीय पारी खेले । ८२ बलको सामना गर्दै ५९ रन बनाएका उनले ५ चौका र २ छक्का प्रहार गरे ।

अङ्कित सुवेदीले ३७ र सोनु मण्डलले २५ रनको योगदान दिए ।

कर्णालीका अनुजकुमार चुनारा, रुपक दाहाल र सन्दीप जङ्ग शाहीले २–१ तथा सुवास अयरले १ विकेट लिए ।

जितसँगै प्रदेश १ ले ४ अङ्क जोड्दा कर्णालीले पहिलो पराजय बेहोरेको छ ।

पहिलो खेलमा प्रदेश १ ले बागमतीलाई २६ तथा कर्णालीले लुम्बीनीलाई १४० रनले हराएका थिए ।

England debutant banned pending investigation

Ollie Robinson to miss the second Test against New Zealand as the ECB investigates racist and sexist tweets that came to light this week

Ollie Robinson

England fast bowler Ollie Robinson has been suspended from international cricket pending an investigation into tweets he posted in 2012 and 2013 that used racist and sexist terms.

The posts came to light earlier this week when he made his Test debut against New Zealand. 

Robinson, 27, was the pick of England’s bowlers in the drawn Test at Lord’s with seven wickets in the match and had released a statement on Wednesday apologising for his “thoughtless and irresponsible” tweets.

“England and Sussex bowler Ollie Robinson has been suspended from all international cricket pending the outcome of a disciplinary investigation following historic tweets he posted in 2012 and 2013,” the England and Wales Cricket Board said in a statement on Sunday.

“He will not be available for selection for the second Test against New Zealand starting at Edgbaston on Thursday 10 June. Robinson will leave the England camp immediately and return to his county.” 

Earlier in his post-match comments on Sunday, Joe Root said more had to be done to educate players “about how to behave in society”.

“Ollie’s learned a hard lesson. It’s unacceptable what he’s done,” Root said.

Robinson picks up his first Test wicket // Getty
Robinson celebrates the wicket of Ross Taylor // Getty

“He’s fronted up to the dressing room and the world.

“We’ve started doing a lot of good work as a team and we’ll continue to do that. We want to make the game as inclusive and diverse as we possibly can, and we’ll continue to keep looking at finding ways to make that possible.”

On Wednesday, Robinson said he was ashamed of the tweets, which he said were sent during a tough period in his life after he’d been fired by English county Yorkshire as a teenager.

“On the biggest day of my career so far, I am embarrassed by the racist and sexist tweets that I posted over eight years ago, which have today become public,” Robinson said.

“I want to make it clear that I’m not racist and I’m not sexist.

“I deeply regret my actions, and I am ashamed of making such remarks.

“I was thoughtless and irresponsible, and regardless of my state of mind at the time, my actions were inexcusable. Since that period, I have matured as a person and fully regret the tweets.”

Robinson picks up his first Test wicket // Getty
Robinson picks up his first Test wicket // Getty

Former England captain Nasser Hussain said Robinson’s tweets were “not acceptable” and had tarnished an otherwise memorable day in his career, but he also acknowledged that the fast bowler had apologised and recognised his mistake.

“You just can’t be doing this,” Hussain told Sky Sports. “It’s just not good enough, it’s just not on.

“But I also think we’re probably a bit of a cruel society if we don’t realise that an 18-year-old does make mistakes … and he’s got it horribly wrong and he’s fronted up.

“It does not make it right in anyway. (The tweets) are horrible, they are not right, and you should never say those things whether you’re 18 or 28.

“There is no room for racism, there is no room for online hate, there is no room for being a keyboard warrior just because it’s four in the morning and you’ve had a few beers. It is not acceptable.

“But he’s an 18-year-old lad who’s made a mistake, and we’ve all made mistakes. And it’s ruined the biggest day as a professional cricketer.”

follow us on Twitter- @cricprovince1

जान्नुहोस क्रिकेटमा कोलपक नियम, जसले गर्दा बिस्वको धेरै क्रिकेटरहरु इंगलैंडबाट खेल्छन

Kyle Abbott, Rilee Rossouws International Careers Over After Signing Kolpak Deals

Kyle Abbott and Rilee Rossouw have joined Hampshire on four and three-year Kolpak deals, respectively

इंगलैंडको काउन्टी क्रिकेटमा खेलाडीहरुले अन्य देशको भन्दा राम्रो पैसा कमाउन सक्छन, जुन खेलाडीले कोलपक नियमको फाइदा उठाउन सक्छन उसले आफ्नो घरेलु क्रिकेट खेल्नु भन्दा इंगलैंड काउन्टीको साथ करार गर्न रुचाउछन ।

साउथ अफ्रीकाको प्रतिभावान खेलाडी काइल एबाटले काउन्टी क्रिकेट खेल्नको लागि ह्याम्पशायरबाट कोलपक नियमको अनुसार करार सम्झौता गरेका छन । यस करार सम्झौताको मतलब करार अवधिभर अब फास्ट बलर काइल एबाट साउथ अफ्रीकाबाट खेल्न पाउने छैनन् । जब काइल एबाट कोलपक नियमको अनुसार इंगलैंड काउन्टी ह्याम्पशायरको लागि आबद्ध भएको खबर सार्बजानिक भयो साउथ अफ्रीका क्रिकेट बोर्ड र सारा बिस्व अच्चमित भयो। यसको कारण यो थियो कि काइल एबोट दक्षिण अफ्रीकाको राष्ट्रिय टिमबाट प्रमुख बलरको रुपमा आफ्नो देशको लागि उच्चस्तरीय प्रदर्सन गरिरहेका थिए र दक्षिण अफ्रीका क्रिकेट टिमको नियमित र प्रमुख बलर बनिसकेका थिए ।

यो भन्दा अगाडी ज़िम्ब्वाबेका प्रमुख स्टार ब्याट्सम्यान ब्रेण्डन टेलरले पनि आफ्नो राष्ट्रिय टिमबाट राजिनामा गरि कोलपक नियमको अनुसार इंगलैंड काउन्टी क्रिकेट खेल्न करार गरिसकेका थिए । तर काइल एबाट आफ्नो राष्ट्रिय टिम दक्षिण अफ्रीका छाडेर इंगलैंड काउन्टी क्रिकेटसंगको करार सम्झौता गरे पछी बिस्वभरि रहेका क्रिकेट प्रेमीहरुमा जिज्ञासा भयो कि आखिर यो कोलपक नियम के हो ?

आज हामि बताउने छौ आखिर कोलपक नियम के हो ? र यसले कसरि काम गर्छ? यो नियममा आबद्ध भए पछी कुनै पनि क्रिकेटर इंगलैंडको राष्ट्रिय टिमबाट खेल्न पाउछ कि पाउदैन ।

जब दक्षिण अफ्रीकाले यूरोपियन युनियनसंग कोटोनाउ सम्झौतामा (कोटोनाउ समझौताबारे लिंकमा क्लिक गर्नुहोश) हस्ताक्षर गर्यो उसको कुनै पनि खेलाडीहरु इंगलैंड र अन्य युरोपियन देशहरुबाट कोपक नियम अन्तर्गत खेल्न पाउने भयो । अफ्रीकाको अन्य देशहरुको साथै क्यारेबियन देशहरु पनि यो नियमसंग आबद्ध भएका छन् । जबकी दक्षिण अफिकाको हरेक नागरिक कोलपक नियमको फाइदा लिन सक्दैनन् यो नियम केवल खेलाडीहरुको लागि मात्र हो जसले ४ बर्ष सम्म वर्क परमिटको रुपमा इंगलैंडमा क्रिकेट खेल्न पाउछन ।

कोलपक नियमको अन्तर्गत कुनै पनि क्रिकेट खेलाडीले इंगलैंड काउन्टीसंगको करार सम्झौता अवधि भरि आफ्नो देशबाट क्रिकेट खेल्न पाउने छैनन्। यदपि क्रिकेटरले आफ्नो क्लब संग अनुमति लिएर इंगलैंड काउन्टी क्रिकेटको घरेलु सिजन अफ भएको बेला आफ्नो देशको घरेलु क्रिकेट खेल्न सक्नेछन। यदि कुनै क्रिकेटर इंगलैंड काउन्टीमा कोलपक नियम अन्तर्गत रहेर ७ बर्ष वा त्यो भन्दा बढी क्रिकेट खेलेको छ भने उसले स्वत इंगलैंड देशबाट पनि खेल्न पाउने छन्। काइल एबोट भन्दा अगाडी दक्षिण अफिकाका ज्याक रुडोल्फ ले २००७ मा कोलपक नियम अन्तर्गत यर्कशायर काउन्टी टिमसंग करार गरेर अनुबद्ध भएका थिए । उनले २०१० सम्म यर्कशायरबाट खेले त्यस पछि फेरी आफ्नो राष्ट्रिय टिम दक्षिण अफ्रिकाबाट खेल्न सुरु गरे।

दक्षिण अफ्रीकाको क्रिकेट खेलाडीहरु कोलपक नियमको अनुसार इंगलैंड काउन्टीबाट खेल्न जानु अर्को कारण पनि छ, दक्षिण अफ्रीकामा श्वेत क्रिकेट खेलाडीहरुको लागि कोटा सिस्टम लागु गरिएको छ, फिक्स कोटा अनुसार केहि श्वेत क्रिकेट खेलाडीहरु मात्र टिममा पर्न सक्छन । यहि कारणले गर्दा उत्कृस्ट प्रदर्शन गर्दा पनि श्वेत खेलाडीहरुलाइ दक्षिण अफ्रिकी टिममा पर्न जटिल हुने गर्दछ र साथै इंगलैंड काउन्टीमा अरु देशको घरेलु क्रिकेटमा भन्दा धेरै पैसा हुने गर्दछ।

South African Cricketers Who Play For Other Countries: Labuschagne, Devon Conway,Can you Guess the Rest?

kevin pietersen

South African born cricketers have had a good time recently. Marnus Labuschagne scored a Test century at the Gabba, Neil Wagner picked up key wickets with a broken toe, and the Glenn Phillips-Devon Conway have been on fire for New Zealand. So can we make a current World XI out of South African players that play internationally for other countries?

Build Two World XIs: (1) A current World XI and (2) World XI composed of former players who were born and/or raised in South Africa but played internationally for another country.

Current South African Emigrant World XI

1. Keaton Jennings (England)

  • Born: Johannesburg, Teams: Gauteng (SA), Durham (Eng), South Africa U-19, England Lions, England
  • Why Did They Move: English citizenship through mother, Age When Left SA: 20
  • Where Are They Now: 17 Tests as English opener so far (last in Feb 2019)

2. Jason Roy (England)

  • Born: Durban, Teams: Surrey (Eng), England Lions, England
  • Why Did They Move: Moved with family to England, Age When Left SA: 10
  • Where Are They Now: World Cup Winner as an England opener. 5 Tests, 96 ODIs.

3. Colin Munro (New Zealand)

  • Born: Durban, Teams: Auckland (NZ), New Zealand A, New Zealand U-19s
  • Why Did They Move: Moved to NZ at an early age
  • Where Are They Now: Has played over 100 matches for the Kiwis. Currently out of favor and employs his trade in T20 leagues around the world.

4. Marnus Labuschagne (Australia)

  • Born: Klerksdorp, North West Province, Teams: Queensland (Aus), Australia
  • Why Did They Move: Father got job in mining industry, Age When Left SA: 10
  • Where Are They Now: Scoring centuries, chirping at forward short leg, screaming ‘No Run’, and taking the world by storm. #4 in ICC Test Rankings currently. Oh and by the way, this is how you currently pronounce his name (funny video).

5. Devon Conway (New Zealand)

  • Born: Johannesburg, Teams: Gauteng (SA), Lions (SA), Wellington (NZ), New Zealand
  • Why Did They Move: Was not making an impact in first class cricket in South Africa. Wanted to start afresh so he sold his property & car in South Africa with encouragement from friends who took similar path, Michael Nofal & Michael RipponAge When Left SA: 26
  • Where Are They Now: Wonderful story this. Three years after leaving South Africa, Conway debuts for New Zealand after dominating first class cricket. 14 T20Is later, 4-50s, best of 99*, 75.00 average in ODIs (1-100), and a magnificent Test double century on debut at Lord’s.

6. Glenn Phillips (New Zealand)

  • Born: East London, Eastern Cape, Teams: Auckland (NZ), New Zealand
  • Age When Left SA: 5
  • Where Are They Now: Partner in crime with Conway. Just scored a 108 against the West Indies in a T20I. Here to stay in their T20I squad. Coincidently, replacement for Colin Munro.

7. Curtis Campher (Ireland)

  • Born: Johannesburg, Teams: Gauteng (SA) U-13s,U-15s, U-17s, South Africa U-19s, Ireland A, Ireland
  • Why Did They Move: Qualified to play for Ireland through grandmother – Mentioned to Niall O’ Brien that he held an Irish passport and was fast-tracked.
  • Where Are They Now: Meteoric rise for Curtis. Eye catching 59* on debut, starred in the famous chase against England (2019) and now has a full-time contract.

8. BJ Watling* (New Zealand) – WK

  • Born: Durban, Teams: Northern District (NZ), New Zealand U-19s, New Zealand
  • Why Did They Move: Family moved to New Zealand, Age When Left SA: 10
  • Where Are They Now: One of the cogs of New Zealand’s test line up in their rise to No.1. Ever dependable, under-rated, and starred in several back-to-the-wall gritty knocks.

9. Tom Curran (England)

  • Born: Cape Town, Teams: KwaZulu-Natal Under-19s (SA), Surrey (Eng), England Lions, England
  • Why Did They Move: Family/Schooling. Born in SA, moved to Zimbabwe (father’s origin), played in SA for some time, before moving to England
  • Where Are They Now: In-and-out of the competitive England limited overs squad. Quite effective at the death in T20Is. His brother Sam Curran, born in England, is also pretty good.

10. Michael Neser (Australia)

  • Born: Pretoria, Teams: Adelaide (Aus), Australia
  • Why Did They Move: Family moved to Australia, Age When Left SA: 10
  • Where Are They Now: In the reserves for the Australia seam attack. Currently in the Border-Gavaskar Trophy squad against India.

11. Neil Wagner (New Zealand)

  • Born: Pretoria, Teams: Northerns (SA), Otago (NZ), New Zealnd A, New Zealand
  • Why Did They Move: Was not getting enough opportunities due to the ‘quota system.‘ Age When Left SA: 22
  • Where Are They Now: Part of the greatest NZ pace generation with Boult-Southee-Jamieson. Now a cult-hero of sorts. Bowls his heart on placid pitches, short ball stock (but can also swing it), Steve Smith-outer specialist, and even bowled recently with a broken toe. What a guy.

*Captain

Squad: 12. Ryan Ten Doeschate (Port Elizabeth), Roelef Van der Merwe (born – Johannesburg) – both play for the Netherlands.

Come to think of it, this is actually a decent T20 XI that could potentially play in a league somewhere around the world. Roy-Munro-Phillips are dangerous T20 players, while Labuschagne-Conway can steady the ship. Tom Curran and Neser lead the bowling line up along with Neil Wagner and all-rounder Campher. If dibbly dobbly Munro and leggie Marnus can chip in with a few overs as the 5th/6th bowler, this is a well-balanced team.

All Time South African Emigrant World XI

Here is a similar line up made up of retired international players. Several English players of the great 2011-2013 Test team as well as several who left South Africa during the apartheid suspension. The details are left as an exercise for the reader.

  1. Andrew Strauss* (England)
  2. Kepler Wessels (Australia 1982-92/South Africa 1992-94): First South African Test captain upon return from apartheid
  3. Craig Kieswetter (England)
  4. Jonathan Trott (England)
  5. Kevin Pietersen (England): Dream first series against South Africa (2004) – 5 innings, 454 runs, 3 centuries, Player of the SeriesStarted the series with boos and ended with standing ovations.
  6. Andy Flower (Zimbabwe)
  7. Grant Elliot (New Zealand): Famously Knocked South Africa out of the 2015 Cricket World CupSuperman.
  8. Matt Prior (England) – WK
  9. Basil D’Oliveira (England): England-South Africa Test series Trophy is named after him.
  10. Tony Greig (England)
  11. Jade Dernbach (England)

*Captain

Squad: Allan Lamb, Stuart Meaker, Ian Greig, Michael Lumb, Nick Compton, Chris Smith, Robin Smith

Jade Dernbach is the only out-and-out fast bowler, with Tony Greig, Basil D’Oliveira, & Grant Elliot as key all rounders. Part-timers Kevin Pietersen and Jonathan Trott will be needed to complete the overs. Maybe fast bowler Stuart Meaker can replace a batsman for a more balanced line-up.

A Bit of Philosophy, Of Course

England famously won the 2019 World Cup with key contributions from opener Jason Roy, captain Eoin Morgan (Ireland), lead fast bowler Jofra Archer (Barbados), and player of the final Ben Stokes (New Zealand). Similarly, the 2018 FIFA World Cup was won by France, a team whose 23 member squad consisted of 15 members of African descent with the likes of Kylian Mbappe and Paul Pogba.

In either case, diversity won. Globalism and international travel have come to a halt in times of COVID & lockdowns. In these times, the stories of someone like a Devon Conway lightens the mood. Left everything, took a risk, worked hard, and fulfilled his dream.

Embrace change. Sometimes you have to leave from your birthplace in order to prosper, whether that is for education, work, or family. Go try something new.

Embrace others. Learning from others & learning about new cultures can only be a good thing. Embrace Diversity.

नेपालको लागि खुशीको खबर, टि-२० बिश्वकपमा २० टिमले खेल्न पाउने

पारस खड्का बिश्वाकप ट्रफिको साथ।

एकदिवसीय विश्वकप क्रिकेटमा १४ टिम र टी–ट्वान्टी २० टिमले सहभागिता जनाउने भएका छन् । 
आईसीसीले मंगलबार एकदिवसीय विश्वकप क्रिकेटमा सहभागी टिमको संख्या बढाएको हो ।

आईसीसीले एकदिवसीय विश्वकपमा टिमको संख्या बढाएर १४ बनाउने निर्णय गरेको छ । आईसीसीले २०२७ र २०३१ को विश्वकपमा १४ टिमले प्रतिस्पर्धा गर्ने जनाएको छ ।

यसअघि एकदिवसीय विश्वकपमा १० टिमले प्रतिस्पर्धा गर्दै आइरहेका थिए । त्यस्तै टी–ट्वान्टी विश्वकपको टिमको संख्या बढाएर २० टिम बनाइएको छ ।

प्रादेशिक क्रीकेट संघ, प्रदेश न. १

यसअघि टी–ट्वान्टी विश्वकपमा १६ टिमले प्रतिस्पर्धा गर्दै आइरहेका थिए ।  आईसीसीले २०२४, २०२६, २०२८ र २०३० विश्वकपमा २० टिमले प्रतिस्पर्धा गर्ने जनाएको छ ।

त्यस्तै सन् २०२४ को विश्वकपपछि हरेक दुई वर्षमा टी–ट्वान्टी विश्वकप आयोजना गर्ने निर्णय समेत आईसीसीले गरेकाे छ ।

Design a site like this with WordPress.com
Get started