त्रिकोणात्मक सिरिजको प्रारम्भिक टोलिको घोषणा

 नेपालले बजाज पल्सर त्रिकोणात्मक ट्वान्टी–२० प्रतियोगिताका लागि आइतबार २० सदस्यीय प्रारम्भिक टोलीको घोषणा गरेको छ । नेदरल्यान्ड्स र मलेसिया सम्मिलित प्रतियोगिता वैशाख ४ देखि ११ सम्म त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा आयोजना हुँदै छ । ज्ञानेन्द्र मल्ल, पारस खड्का, दीपेन्द्रसिंह ऐरी, विनोद भण्डारी, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, अविनाश बोहरा, आरिफ शेख, आसिफ शेख, कुशल भुर्तेल, कुशलContinue reading “त्रिकोणात्मक सिरिजको प्रारम्भिक टोलिको घोषणा”

प्रदेश न. १ पहिलो जित कप्तान रुबिनाको शानदार प्रदर्शन

काठमाडौं– प्रदेश न. १ ले ललितपुर मेयर महिला च्याम्पियनसिप टि–२० क्रिकेट प्रतियोगितामा १० विकेटको जित निकालेको छ। प्रदेश न. १ ले लुम्बिनी प्रदेशलाई १० विकेटले पराजित गरेको हो। त्रिवि क्रिकेट मैदानमा भएको आफ्नो दोस्रो खेलमा प्रदेश एकले लुम्बिनीविरुद्ध सानदार जित निकालेको हो। १०५ रनको चुनौती पछ्याउँदै ब्याटिङ गरेको प्रदेश १ ले १३.२ ओभरमा विना विकेट लक्ष्य पूराContinue reading “प्रदेश न. १ पहिलो जित कप्तान रुबिनाको शानदार प्रदर्शन”

प्रदेश न. १ को कार्यसम्पादन समितीको बैठक सम्पन्न

प्रादेशिक क्रिकेट संघ, प्रदेश न. १ को बिभिन्न उप-समिती मध्यको कार्यसम्पाधन उप-समितीको २०७७ चैत्र १७ गते बैजनाथपुर, मोरंगमा बैठक बसी बिभिन्न निर्णयहरु गर्दै सम्पन्न गरेको छ ।प्रादेशिक क्रिकेट संघ, प्रदेश न. १ का अध्यक्ष मिंग्मा डन्डू शेर्पा संयोजक रहेको उप-समितीमा उपाध्यक्ष नविन घिमिरे, सचिब मनोज कटुवाल र कोषाध्यक्ष बिरू श्रेष्ठ रहेका छन् । त्यस्तै बैठकमाContinue reading “प्रदेश न. १ को कार्यसम्पादन समितीको बैठक सम्पन्न”

Design a site like this with WordPress.com
Get started