नेपालले बजाज पल्सर त्रिकोणात्मक ट्वान्टी–२० प्रतियोगिताका लागि आइतबार २० सदस्यीय प्रारम्भिक टोलीको घोषणा गरेको छ । नेदरल्यान्ड्स र मलेसिया सम्मिलित प्रतियोगिता वैशाख ४ देखि ११ सम्म त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा आयोजना हुँदै छ । ज्ञानेन्द्र मल्ल, पारस खड्का, दीपेन्द्रसिंह ऐरी, विनोद भण्डारी, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, अविनाश बोहरा, आरिफ शेख, आसिफ शेख, कुशल भुर्तेल, कुशलContinue reading “त्रिकोणात्मक सिरिजको प्रारम्भिक टोलिको घोषणा”
